
१४ भदौ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाले मन्त्रिपरिद् बैठक सुरु भएको जानकारी दिएका हुन् । मन्त्रिपरिषद् बैठक नियमित भएको समेत उनको भनाइ छ ।
बैठकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयासको विषयमा समीक्षा हुँदैछ । बैठकले केही महत्वपूर्ण राजनीतिक निर्णय गर्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस