समाचार

लामो दूरीको सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

23 cabinet meeting

१४ भदौ, काठमाडौं । सरकारले लामो दूरीको सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लामो तथा छोटो दुरीका सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि भदाै १५ सम्म लामाे दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय भएकाेमा सरकारले त्यसलाई थप १५ दिन लम्ब्याएकाे हाे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस