राजनीति

सहसचिवद्वय ढकाल र रानामगरलाई महावाणिज्यदूतमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

23 cabinet meeting

१४ भदौ, काठमाडौं । सरकारले सहसचिवद्वय नवराज ढकाल र उदयबहादुर रानालाई ल्हासा र हङकङको महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरूलाई महावाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी रानामगर र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, महाशाखा प्रमुख ढकाललाई अघिल्लो मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयमा सरुवा गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *