
१५ भदौ, कैलाली । प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । भाद्र १३ गते दिउसो ११ः३० बजे जिल्ला प्रहरीकार्यालयबाट खटिएको प्रहरी टोलीले अबैध भन्सार चोरी पैठारी गरि ल्याएका मोटर साइकलका पाठ पुर्जा बरामद गरेको हो ।
धनगढी उपमहानगरपाली ३ चटकपुरमा सडक खण्डमा बेवारी अवस्थामा अबैध भन्सार चोरी पैठारी गरी ल्याइएका अन्दाजी ३ लाख ९६ हजार ४ सय १० रुपैंया बराबरका मोटर साइकलका बिभिन्न पाठ पुर्जाका सामान फेलापारी बरामद गएिको हो ।
उक्त सामान सोमबमर आज आवश्यक कारबाहीका लागी भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबतmा एबं प्रहरी नाब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस