विश्व/प्रवास

दोहाबाट दुई उडानमार्फत २९७ नेपाली फर्किए

quatar bata farikidai nepali

१६ भदौ, काठमाडौं । कोरोना भाइरसको महामारी लगायतका कारणले दोहामा अप्ठ्यारोमा परेका २९७ जना नेपाली स्वदेश फर्किएका छन् ।

दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सबाट गरी जम्मा २९७ नेपाली स्वदेश फर्किएका हुन् ।

आज दोहाबाट काठमाडौं उडेका दुवै उडानमा समावेश भएका सबैको कोरोना पीसीआर नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेको दूतावासले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *