समाचार

सुनको मूल्यमा भारी गिरावट, एकैदिन १२ सय रुपैयाँले घट्यो

gold

१७ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु १२ सयले घटेर प्रतितोला ९७ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस अघि मंगलबार सुन तोलाको ९८ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै बुधबार चाँदीको मुल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा ३० रुपियाँले घटेर १ हजार ३६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *