समाचार

धुलिखेल अस्पतालमा कोरोना संक्रमित वृद्धको मृत्यु

dhulikhel

२० भदौ, काभ्रे । काभ्रेको धुलिखेल अस्पतालमा महोत्तरीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट बर्दिबासका ७६ वर्षीय वृद्धको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि ती पुरुष १५ दिनअघि अस्पताल भर्ना भएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *