
२० भदौ, काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमणबाट मुक्त भएका छन ।
गत भदौ १२ गते चौधरी ग्रुपका अध्यक्ष तथा सांसद चौधरीले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जनाएका थिए ।
शनिबार राति एक ट्विट गर्दै १० दिनपछि आफू कोरोना संक्रमण मुक्त भएको उनले जानकारी दिएका हुन । उनले एकान्तवासमा सबैको मायाँ र प्रेरणाले उर्जा मिलेको र त्यही उर्जाकै कारण कोरोना संक्रमणमुक्त भएको जनाएका छन ।
— Binod Chaudhary (@BinodKChaudhary) September 5, 2020
प्रतिक्रिया दिनुहोस