समाचार

कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ६७ लाख नाघ्यो

who covid 19 briefing

२२ भदौ, काठमाडौं । कोरोना संक्रमण बढ्दै जाँदा विश्वभर संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख ६३ हजार २१७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ९४ हजार ५३३ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ७६ हजार ६१६ को मृत्यु भइसकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस