खेलकुद समाचार

इटालीको पहिलो जित

italy jin

२३ भदौ, काठमाडौं । यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा इटालीले जित निकालेको छ । सोमबार राति भएको खेलमा इटालीले नेदरल्यान्डलाई १–० गोल अन्तरले हराएको हो ।

इटालीको जितमा निकोलो बरेल्लाले खेलको निर्णयाक गोल गरेका हुन् ।

यो जितपछि समुह १ मा इटालीको २ खेलमा ४ अंक भएको छ भने नेदरल्याण्डसको २ खेलमा ३ अंक रहेको छ ।  त्यस्तै यस समुहमा पोल्याण्डको २ खेलमा ३ र बोसनिया हर्जगोभिनाको २ खेलमा १ अंक रहेको छ ।

अब नेसन्स कप अन्तर्गत अर्को महिना इटालीले पोल्याण्डसँग खेल्ने छ भने नेदरल्यान्ड्सले बोसनियासँग खेल्ने छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *