बलिउड / हलिउड

तेलुगु अभिनेता जया प्रकाश रेड्डीको निधन

Jaya Prakash Reddy dead

२३ भदौ, काठमाडौं । तेलुगु फिल्म अभिनेता जय प्रकाश रेड्डीको निधन भएको छ । मंगलवार बिहान हृदयघातका कारण उनको निधन भएको हो ।

आन्ध्र प्रदेशको गुन्टुरुमा उनको हृदयघातका कारण अचानक निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनी धेरै जसो कमेडी रोलका लागि चिनिने गर्थे ।

उनले व्रह्मापुत्रबाट आफ्नो फिल्मी करियर शुरु गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *