समाचार

प्रदेश १ मा थपिए ८० जना कोरोना संक्रमित

pcr test lab

२३ भदौ, मोरङ । प्रदेश १ मा मंगलबार ८० जना कोरोना संक्रमित थपिएका छन् । जसमा सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुंगामा दुई, इलाम, उदयपुर र प्रदेश १ बाहिरका दुईजना संक्रमित रहेका छन् ।

मंगलबारसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ५७ पुगेको छ । जसमा १ हजार ९ सय १२ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने ४३ जना संक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस