समाचार

प्रचण्डद्वारा सहिद सुरेश वाग्लेप्रति श्रद्धाञ्जली

prachanda 1

२३ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेलप्रति श्रद्धान्जली अर्पण गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय, धुम्बराहीमा आयोजित एक कार्यक्रममा अध्यक्षले दुवै सहिदहरूको तस्विरहरूमा श्रद्धासुमन अर्पण गरेका हुन् ।

कार्यक्रममा बासुका जीवनसंगीनी र दुबै छोराहरूको समेत उपस्थिति रहेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस