समाचार

ललितपुरमा उपचाररत् काठमाडौंका कोरोना संक्रमितको मृत्यु

patan hospital

२६ भदौ, काठमाडौं । पाटन अस्पतालमा उपचाररत काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले भदौ २४ गते अस्पताल भर्ना भएका ती पुरुषको आज शुक्रबार (आज) बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।

तर ती पुरुष कुन रोगका बिरामी थिए भन्‍ने कुरा भने स्वास्थ्य कार्यालय ललितपुरले खुलाएको छैन । मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *