समाचार

खोलाले बगाउँदा बाख्रा चराउन गएकी महिलाको मृत्यु

death youth

२८ भदौ, बुटवल । रुपन्देहीको देवदहमा बाख्रा चराउन गएकी एक महिलालाई खोलाले बगाएर मृत्यु भएको छ ।

रुपन्देही देवदह नगरपालिका–८ कालिका टोल बस्ने वर्ष ६२ की भिमिश्वरा चिदीको बाख्रा चराउने क्रममा घोडाहा खोला तर्दै गर्दा खोलाले बगाएर मृत्यु भएको हो ।

उनको शवलाई खोलाले बगाई रोहिणी पुल नजिकै पुर्याएको अवस्थामा स्थानीयहरुले फेला परेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *