समाचार

वायुसेवा निगमका क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि

Bijaya Lama

२९ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामासहित अर्का एक पाइलटमा कोरोना संक्रमण पुष्टि भएको छ।

स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । कोरो ना पुष्टि भएसंगै लामा अहिले सोल्टी होटलको आइसोलेसनमा बसेका छन् ।

उनीसँगै निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करमा पनि संक्रमण देखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस