
२९ भदौ, काठमाडौं । आगामी असोज ५ गतेदेखि हवाई उडान सञ्चालन हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले पुन: हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।
‘स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको छ,’ एक मन्त्रीले भने, ‘यसबारेमा थप प्रष्ट्याउने काम हुन्छ होला । अहिलेलाई खुलाउने भन्ने भएको छ ।’
प्रतिक्रिया दिनुहोस