समाचार

ललितपुरको महालक्ष्मी नगरप्रमुखलाई कोरोना पुष्टि

Rameshwor Shrestha

३० भदौ, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

उनले आज आफूलाई कोरोना भाइरसको संक्रमण भएको खुलाएका हुन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै श्रेष्ठले आफू स्वयं संक्रमित भएको जानकारी गराएका हुन् ।

उनले रोगलाई छिट्टै जितेर पुन नगरलाई सुरक्षित बनाउने अभियानमा निरन्तर जुट्ने दृढता व्यक्त गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस