पर्यटन

कात्तिक १ गतेदेखि हिमाल आरोहण तथा पदयात्राका पर्यटकलाई नेपाल आउन खुला

Mountain

३० भदौ, काठमाडौं । हिमाल आरोहण तथा पदयात्रामा आउने विदेशी पर्यटकको लागि कार्तिक १ देखी नेपाल आउन अनुमति दिने भएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गर्दै सो प्रयोजनका लागि नेपाल आउन चाहने पर्यटकलाई आवागमन खुला गरेको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

नेपाल आउन चाहन विदेशी पर्यटकले सम्बन्धित देशमा रहेका नेपाली दूतावाससँग समन्वय गर्नुपर्ने उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *