स्वास्थ्य

डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकासँग माग

dr kc

२ असोज, काठमाडौं । नेपाल चिकित्सक सङ्घले प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।

शुक्रबार एक प्रेस विज्ञप्ति निकाल्दै सङ्घले गएको सोमबारदेखि जुम्लामा १९ औँ सत्याग्रह थाल्नुभएका केसीको जीवन रक्षा गर्न माग गरेको हो । सरकारलाई डा. केसीका जायज माग वार्ताद्वारा सम्बोधन गर्न संघले आग्रह गरेको छ ।

डा. केसीले भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरस्थित बामिरामष्ट मन्दिरमा अनसन थालेका सुरु हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस