समाचार

बुटवलको कोरोना विशेष अस्पतालमा थप एक पुरुषको मृत्यु

covid 19 dead

३ असोज, बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारक्रममा थप एक पुरुषको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वार्ड नम्बर १० का ६९ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

उनी भदौ २२ गते अस्पतालमा भएका थिए भने २२ गतेदेखी आईसियुमा राखेर उपचार गर्दागर्दे आज मृत्यु भएको छ । उनलाई कुनै दीर्घरोग नभएको अस्पतालले जनाएको छ । उनको शव व्यवस्थापन सेनाले गर्ने जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस