समाचार

पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुलीमा खस्यो

petrol tanker

४ असोज, धादिङ । पृथ्वीराजमार्गको धादिङ आदमघाट खण्डबाट पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुलीमा खसेको छ।

शनिबार राति नदीमा खसेको अनुमान गरिएको उक्त ट्यांकरमा अहिले पनि आगो बलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ट्यांकरको नम्बर खुल्न नसकेको र त्यसमा रहेका चालक, सह–चालकको अवस्थासमेत अवस्था थाहा नभएको प्रहरीको भनाई छ ।

अफ्ठारो स्थान भएकोले उद्दारकार्य हुन नसकेको र गोताखोरको टोलीलाई जानकारी गराइएको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *