समाचार

एकैपटक ४ सय ८८ इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ? (नामावलीसहित)

nepal prahari

६ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले असोज ५ गतेको निर्णय अनुसार ४ सय ८८ जना इन्स्पेक्टर सरुवा गरेको जनाएको छ ।

सरुवा भएका इन्स्पेक्टरहरुको असोज महिनादेखिको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट लिन पाउने गरी सरुवा गरिएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

को कहाँ सरुवा भए ? हेर्नुहोस् 

https://drive.google.com/file/d/11NCodaDd0DPJYDdrSjAma46pjJUBbDuR/view

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *