समाचार

खोलाले बगाएर दुई वर्षीय बालकको मृत्यु

death baby

८ असोज, झापा । झापा विर्तामोडमा खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । विर्तामोड-७ बस्ने राजु मर्डीको दुई वर्षीय छोरा जीवन मर्डी बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार बुधबार राति बजे जीवन घरबाट बेपत्ता भएका थिए । आफन्तले खोजी गर्ने क्रममा बिहीबार बिहान ६ बजे रेखा खोलाले बगाएको अवस्थामा तीन सय मिटर पर उनको शव फेला परेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस