समाचार

ललितपुर महानगरपालिकाले हटाउन थाल्यो मदिराका होर्डिङ बोर्ड

hoding board

९ असोज, ललितपुर । ललितपुर महानगरपालिकाले जाँड रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड हटाउन थालेको छ ।

शुक्रबारदेखि अभियान नै चलाएर होर्डिङ बोर्ड हटाउन थालेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए । ‘कानुनविपरीत रहेका सबै मदिराका होर्डिङ बोर्डहरु हटाइन्छ, त्यो सुरू भएको छ,’ उनले भने।

यसअघि ललितपुर महानगरपालिकाका सडक पेटी अतिक्रणविरुद्धको अभियान चलाइएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस