समाचार

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

Tiger day

१० असोज, चितवन । बाघले आक्रमण गर्दा शनिबार चितवनमा एकजनाको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको आडमा रहेको बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महागरपालिका–१३ का ६५ वर्षीय जगदिश चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।

अहिले पनि बाघ र शव एकै ठाउँमा रहेकाले बाघलाइ डार्ट गरेर शव नियन्त्रणमा लिने प्रयास भइरहेको सुचारु अधिकारी रामले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *