समाचार

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

covid 19 dead

१० असोज, बुटवल । बर्दियाको गुलरिया नगरपालिका-७ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि शनिबारभेरी अस्पताल नेपालगञ्ज लगिएको थियो । तर बाटोमै उनको मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनलाई कोरोना संक्रमण भएको असोज ७ गते पुष्टि भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस