विश्व/प्रवास

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नजिक

covid 19 dead body

११ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा मृत्यु हुनेको संख्या १० लाख नजिक पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ लाख ८५ हजार ८२३ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७८६ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख १६ हजार ८८४ संक्रमितको पहिचान भएको छ ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख २४ लाख २९ हजार ९६५ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस