समाचार

आज घट्याे सुनचाँदीको मूल्य, हेर्नुहाेस कतिमा हुँदैछ काराेबार ?

gold shop

११ असोज, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार घटेर ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै आइतबार चाँदीको मूल्य पनि घटेर तोलामा ११ सय ५० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा ११ सय ६० रुपैयाँ थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस