बैँक / वित्त

राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठलाई देखियो कोरोना

nrb bank

११ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्र बैंकमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि गत बुधबार परीक्षणका लागि स्वाब दिएका डेपुटी गभर्नर श्रेष्ठलाई बिहीबार कोरोना पुष्टि भएको हो ।

उनीसँगै केन्द्रीय बैंकका ३१ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका छन् । साथै आफ्नो स्वास्थ्य अवस्था सामन्य रहको उनले बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस