समाचार

आज कति छ सुनचाँदीको मूल्य ?

gold shop

१२ असोज, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको जनाएकाे छ ।

त्यस्तै आज तेजावी सुनकाे मूल्य पनि स्थिर रहेकाे छ । आज तेजावी सुन प्रति तोला ९२ हजार ८०० रुपैयाँ रहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउमा पनि घटबढ भएकाे छैन । आज चाँदी तोलाकाे ११ सय ५० रुपैयाँ कारोबार भैरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस