विश्व/प्रवास

कुवेतका राजाको ९१ वर्षको उमेरमा निधन

kuwait king

१३ असोज, काठमाडौं । कुवेतका राजा सबा अल अहमद अल जाबेर अल सबाको निधन भएको छ।

९१ वर्षीय शेख सबाको अमेरिकास्थित अस्पतालमा निधन भएको कुवेत सरकारले जनाएको छ । लामो समयदेखि बिरामी रहेका उनी जुलाईमा उपचारका लागि अमेरिका गएका थिए ।

सन १९२९ मा जन्मिएका उनी १९६३ देखि २००३ सम्म ४० वर्ष विदेशमन्त्रीको रुपमा काम गरेका थिए । उनी सन २००६ मा कुवेतका राजा बनेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस