समाचार

सुनको मूल्य प्रतितोला कति ?

gold

२६ भदौ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै सोमबार चाँदीको मूल्य भने रु १० बढेर तोलामा १२ सय ४५ पुगेको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस