समाचार

अन्तराष्ट्रिय सीमा कात्तिक मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

23 cabinet meeting

२६ भदौ, काठमाडौं । सरकारले कात्तिक मसान्तसम्म अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको क्याबिनेट बैठकले नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै यस्तो निर्णय गरेको हो ।

जोखिमको अवस्था कायमै रहेको र भारतमा पनि कोरोना संक्रमण बढिरहेकाले सीमा बन्द गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *