
२७ असोज, काठमाडौं । कोरोना संकटको बहानामा कामबाट निकालिएका पत्रकारको पुनर्बहाली र पारिश्रमिक उपलब्ध गराउन माग गर्दै पत्रकारहरूले प्रधानमन्त्री निवास बालुवाटारबाहिर प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघ र सञ्चार गृहका पीडित पत्रकार कर्मचारी संयुक्त संघर्ष समितिले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास रहेको क्षेत्रमा थाल ठटाएर प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस