समाचार

दाङमा दुई डाक्टरसहित थपिए ५७ जना कोरोना संक्रमित

covid 19 test

२८ असोज, दाङ । दाङमा बुधबार ५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला कोरोना फोकल पर्सन कमल चन्दका अनुसार बुधबार घोराहीमा ३७, तुलसीपुरमा ८, राप्ती गाउँपालिकामा ७, लमहीमा ३, बंगलाचुलीमा र दंगिरशण गाउँपालिकामा १/१ जना नयाँ संक्रमित थपिएका हुन । त्यसमध्ये दुईजना डाक्टरसमेत रहेको चन्दले बताए ।

योसँगै जिल्लामा कुल संक्रमितको संख्या बुधबार सम्म एक हजार ६ सय २ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस