अर्थनीति

शिवम् सिमेन्टद्वारा २४.२१ प्रतिशत नगद लाभांश दिने घोषणा

shivam cement

२९ असोज, काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्षको नाफाबाट २४.२१ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको कम्पनीले जनाएको छ ।

तोकिएको नगद लाभांश दिँदा शिवम्ले आफ्ना शेयरधनीलाई १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैंया बराबरको लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । यो लाभांश आगामी साधारणसभाले पारित भएपछि वितरण हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस