समाचार

सुनको मूल्य तोलामा ४ सयले बढ्यो

gold

३० असोज, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रूपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । बिहीबार १२ सय रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि पनि १२ सय नै तिकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस