समाचार

दाङमा एक युवक मृत अवस्थामा फेला

Death Body

३० असोज, दाङ । पश्चिम दाङमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

विहिबार बेलुका पाँच बजे घरबाट निस्केका बबई गाउँपालिका–६ खिलतपुर निबासी ३७ बर्षका गणेस केसी सोही ठाउँको फार्टीनाइन चोक नजिकै नालामा आज बिहान मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको सिंहले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस