समाचार

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

covid 19 dead

२ कात्तिक, मोरङ । धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी–१ सुनसरीका ७९ वर्षीय पुरुष रहेका छन् । गत असोज २७ भर्ना भएका उनको आज बिहान मृत्यु भएको हो ।

मृतकमा असोज २६ गते पिसिआर रिपोर्ट पोजिटिभ देखिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस