समाचार

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

covid 19 dead body

२ कात्तिक, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १२ जनाको मृत्यु भएको छ ।

योसहित आइतबारसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

त्यस्तै, आइतबार देशभर २९ सय ४१ संक्रमित थपिएका छन् । योसहित हालसम्म देशभर कोरोना संक्रमितको संख्या संख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस