समाचार

आज कति छ सुनचाँदीको मूल्य ?

gold

३ कात्तिक, काठमाडौं । नेपाली बजारमा सोमबार सुन चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहदै प्रतितोला ९४ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार पनि सुन तोलाको ९४ हजार ७ सयमा नै कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९४ हजार २ सयमा नै  कारोबार भइरहेको छ ।

त्यसैगरी सोमबार पनि चाँदीको मुल्य स्थिर रहदै तोलाको १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस