बैँक / वित्त

नेपाल इन्भेस्टमेन्ट बैंकको एक्सटेन्सन काउण्टर शुकुलढोका र मच्छेगाउँमा विस्तार

nepal investment bank counter

३ कात्तिक, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले दुई नयाँ एक्स्टेन्सन काउन्टर सुरु गरेको छ । शुकुलधोका, भक्तपुर र माच्छेगाउँ, चन्द्रगिरीमा बैंकले आफ्नो कार्य विस्तार गरेको हो ।

शुकुलधोका एक्सटेन्सन काउण्टरको एनआईबीएलका उप महाप्रबन्धक विजेंद्र सुवालले उद्घाटन गरेका थिए । मच्छेगाउँ एक्सटेन्सन काउण्टरको संयुक्त रुपमा कार्यवाहक वार्ड प्रमुख रामकृष्ण श्रेष्ठ र एनआईबीएल बागमती प्रान्त प्रमुख बरुन श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।

यी एक्सटेन्सन काउण्रहरूले स्थानीय मागलाई पूरा गर्न बैंकिङ्ग सेवाहरू प्रदान गर्नेछ र ग्राहकहरूलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस