समाचार

ललितपुरका सडकमा ‘साइकल लेन’

cycle lane lalitpur

५ कात्तिक, काठमाडौं । ललितपुरका सडकमा साइकल लेन छुट्याइएको छ ।

ललितपुर महानगरपालिकाले सडकको छेउमा हरियो रङसहित साइकल लेन बनाएको हो ।

हरियो रङको सो लेनमा साइकलमात्र गुडाउन पाइन्छ ।

cycle lane lalitpur 1

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस