समाचार

थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या डेढ लाख नाघ्यो

map of nepal

७ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरको प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा थप ४ हजार ४९९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १६९० महिला र २८०९ पुरुष रहेका छन् ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस