समाचार

पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा संक्रमण पुष्टि

map of nepal

८ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप  २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसमध्ये १ हजार ४४६ जना पुरुष तथा ७७९ जना महिला रहेका छन् । सबैभन्दा बढी बागमती प्रदेशमा १२१७ जना संक्रमित थपिएका हुन् ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या  १ लाख ५५ हजार २३३ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस