समाचार

कोरोना संक्रमणबाट थप १३ जानको मृत्यु, मृतकको संख्या ८४२ पुग्यो

covid 19 dead body

८ कात्तिक, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १३ जनाको मृत्यु भएको छ ।

योसहित हालसम्म देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, शनिबार देशभर २ हजार २२५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस