समाचार

नेकपा नेता जर्नादन शर्मालाई कोरोना संक्रमण

Janardan Sharma

९ कात्तिक, काठमाडौं । नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । शर्माले आफूलाई कोरोना पोजेटिभ देखिएको समाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

उनले परीक्षण गर्दा आफूलाई संक्रमण पुष्टि भएको बताउँदै उनले पछिल्लो केही दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन र समस्या देखिएमा परीक्षण गराउन आग्रह गरेका छन् ।

शर्माकी पत्नी लक्ष्मी शर्मालाई पनि संक्रमण पुष्टि भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस