
९ कात्तिक, काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्स अध्यक्ष ली कुन हीको ७८ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि बिरामी रहँदै आएका उनको आइतबार घरपरिवारका सदस्यहरुमाझ निधन भएको समाचार एजेन्सी एपीले जनाएको छ ।
बिरामी भएपछि उनी एक वर्ष अगाडिदेखि अस्पतालमा भर्ना भएका थिए । उनको अनुपस्थितिमा उनका छोराले कम्पनी सम्हाल्दै आएका थिए ।
सामसुङले शोक विज्ञप्ति जारी गर्दै दिवंगत अध्यक्ष ली कुन हिलाई सम्झिरहने जनाएको छ । एक स्थानीय व्यवसायबाट लीले सामसुङलाई विश्वको अग्रणी कम्पनीमा पुर्याएको बताइन्छ ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।
सिफारिस
श्रीमती र छोराको हत्या गरेको आरोपमा एक युवक पक्राउ
२०७८ असार ४ गते शुक्रवार
नेपाल र भारतबीचमा देखिएका समस्या छलफल र संवादबाट हल गर्नुपर्छ : परराष्ट्रमन्त्री
२०७८ बैशाख ३ गते शुक्रवार
प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, एकीकृत समाजवादीका दुई मन्त्रीको शपथ
२०७८ मङ्सिर ५ गते आइतवार
टीभीएस ड्युराम्याक्स प्लस थ्रीव्हिलर सार्वजनिक
२०७८ साउन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस