समाचार

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

covid 19 dead body

९ कात्तिक, काठमाडौं । कोरोना संक्रमणको कारण आइतबार नेपालमा थप पाँच जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप पाँच जनाको मृत्यु भएको हो । योसहित देशभर कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८४७ पुगेको छ ।

त्यस्तै आइतबार देशभर थप २८ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म देशभर कोरोना संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस